"समाचार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति २:
==इतिहास==
सत्रौँ सताब्दीको सुरूमा समाचारपत्रको आविष्कार हुनुभन्दा पहिला, ठूला साम्राज्यहरूमा सरकारका कामकाजका कागजपत्र तथा सरकारी निर्णयहरूको सञ्चार हुनेगर्दथ्यो ।<ref>[http://mashable.com/follow/topics/news/ ]</ref> वाहकहरूको व्यवस्थित प्रयोग गरी लिखित दस्तावेजहरूको सञ्चारमा प्राचिन [[इजिप्ट|मिश्र]]का शासकहरू अग्रस्थानमा आउँछन् । २४०० बिसीदेखि नै मिश्रका फारोहहरू आफ्ना लिखित निर्णय तथा आदेशहरू साम्राज्यभरि फैलाउन विभिन्न सन्देशवाहकहरूको प्रयोग गर्दथे ।<ref>{{cite web|url=http://www.ucsams.nl/ |title=United Courier Systems |publisher=Ucsams.nl |date= |accessdate=2012-03-09}}</ref> त्यसभन्दा पहिलादेखि प्रचलनमा रहेको मौखिक सञ्चारको प्रचलनलाई नै सुधार गरी लिखित सञ्चार प्रणालीको विकास गरिएको थियो । प्राचिन रोममा [[जुलियस सिजर]]ले सरकारी निर्णयहरू सार्वजनिक गर्ने प्रचलन ल्याएका थिए । त्यो समयमा सरकारी निर्णयहरू ढुङ्गा वा धातुका पातामा कुँदेर सार्वजनिक स्थानमा राखिन्थ्यो जसलाई एक्ता दिउर्ना (Acta Diurna) भनिन्थ्यो । [[
==समाचारका परिभाषाहरू==
* भर्खरैको सूचना वा अखबारमा छापिएका हालखबर तथा नयाँ घटनाको विवरण, सम्चार वा सन्देश -[[नारोहितो|नेपाली बृहत् शब्दकोश]]<ref>'''नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6''' , नेपाल प्रज्ञा प्रतिष्ठान</ref>
* समाचार एउटा अचम्मको घटना हो, जुन प्राय अप्रत्याशित हुन्छ ।
* हिजोसम्म नजानेको कुरा नै समाचार हो ।
|