"सम्भोट लिपि" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २:
|name=सम्भोट लिपि
|Type=[[:en:Abugida|अबुगिडा]]
|languages=[[तिब्बती भाषा|तिब्बती]], [[भुटानी]], [[शेर्पा जाति|शेर्पा]], [[योल्मो]], [[डोल्पाली]], [[मुगुम]], [[लाद्दखी]], [[सिक्किमी]], [[तामाङ जाति|तामाङ]], [[गुरुङ जाति|गुरुङ]], [[जोङ्खा भाषाजोङखा|जोङ्खा]], [[छङ्ल्हा]]
|time=c. ६५०–वर्तमान
|region= [[चिन|तिब्बत]], [[भुटान]], [[नेपाल]] , [[भारत]] र [[मङ्गोलिया]],
पङ्क्ति १४:
|fam7=[[भुजिमोल लिपि|𑐨𑐸𑐖𑐶𑐩𑑀𑐮 𑐮𑐶𑐥𑐶]]
|sisters=
|children=[[लिम्बु जाति|लिम्बु]], [[लेप्चा]], [[फग्पा]]
|sample= सम्भोट लिपि.png
|image_size=200px
पङ्क्ति २८:
 
==अनुवाद र लिप्यन्तरण==
तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को राज्यकालमा सम्भोट लिपिको आविष्कार भएदेखि धर्म राजा [[ठ्रीस्रोङ देउचन]] र राजा [[ठ्री रल्पचन]]को शासनकाल सम्ममा भारत, नेपाल र चिन आदि छिमेकी देशबाट धेरै विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र अवभ्रंश इत्यादि भाषाहरूमा रहेका त्रिपिटक र भारतीय बौद्ध विद्वान आचार्य नागार्जुन तथा आचार्य अर्यादेव आदिको टीका लेखहरू लगायतका बौद्ध ग्रन्थलाई सम्भोट लिपिमा अनुवाद र लिप्यंतरण गरिएको पाईन्छ। राजा [[वुदुम चन्पो]]को मृत्यु पछि तिब्बतको राजनीतिक परिस्थिति बिक्रेको समयमा पनि छिमेकी मुलुकका सुविज्ञ पण्डित र अनुवादकहरूले [[सक्यपा]]को शासनकाल सम्म अनुवादको कार्य क्षेत्रमा ठुलो योगदान पुरयाउनु भएको बारे तिब्बतको राजनीतिक र धार्मिक इतिहास दुवैमा विस्तृत रूपले उल्लेख गरिएको भेटिन्छ।<ref>Gur-bkra-chos-'byung, पुर्वानुदित बौद्ध सम्प्रदायको धार्मिक इतिहास (१८०७-१८७३) | लेखक: गुरु ट्राशी | भाषा: तिब्बती | सन् १९८७ मा तिब्बत शैक्षिक अनुसन्धान केन्द्रबाट प्रकाशित</ref> यसै अनुवादको कार्यमा थप सुविधाको लागि आठौँ शताब्दीको अन्तिम एवं नवौँ शताब्दीको आरम्भिक समय तिर [[महाव्युत्पत्ति]] नामक विश्वको सबैभन्दा पहिलो दोभाषे पारिभाषिक शब्दकोशको निर्माण पनि भएको थियो। यो तिब्बती विद्वान अनुवादक र पण्डितहरूले लेखेको [[संस्कृत]]-[[तिब्बती भाषा|तिब्बती]] दोभाषे बौद्ध-पारिभाषिक शब्दकोश हो।
 
==लिपि संशोधन==
पङ्क्ति १६६:
* गुरुङ
* डोल्पाली
* [[तामाङ जाति|तामाङ]]
* मुकुबसी
* [[योल्मो जाति|योल्मो]]
"https://ne.wikipedia.org/wiki/सम्भोट_लिपि" बाट अनुप्रेषित