"चामल" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:White, Brown, Red & Wild rice.jpg|thumb|right|245px|मिश्रित चामल: सेतो चामल, खैरो चामल, रातो चामल र जङ्गली चामल]]
 
[[घाँस]] प्रजाति अन्तर्गत पर्ने [[धान|एसियाली धान]] ('ओरिजा साटिभा') र [[अफ्रिकी धान]] ('ओरिजा ग्लेबेरिमा') को बिउलाई '''चामल''' भनिन्छ। यो धानको बोक्रा हटाएपछि प्राप्त हुने गर्दछ। अन्नको दानाको रूपमा मुख्यतया [[एसिया]] र [[अफ्रिका]] लगायत [[पृथ्वी|संसार]]भर [[विश्व जनसङ्ख्या]]को ठूलो भागद्वारा खाने [[प्रमुख भोजन]] हो। [[उखु]] (१.९ बिलियन टन) र [[मकै]] (१.० बिलियन टन) पछि चामल (सन् २०१४ मा ७४१.५ मिलियन टन)<ref>{{Cite web |url=https://www.atlasbig.com/en-au/countries-by-rice-production |title=World Rice Production by Country |website=एटलस बिग |language=अङ्ग्रेजी |accessdate=2020-09-21}}</ref> संसारको सबैभन्दा बढी उत्पादन हुने उपयोगी [[उपयोगी वस्तु|कृषि वस्तु]] हो।<ref>{{Cite web |url=https://ekantipur.com/bibidha/2020/06/29/159340023017879458.html |title=उत्पादन कम, खपत बढी |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-09-21}}</ref>
 
मानव उपभोगको लागि मात्र नभएर उखु र मकैको बालीको ठूलो भागलाई बहुउद्देश्यको परिपूर्तिको लागि प्रयोग गर्ने गरिन्छ तर चामल मानव पोषण र क्यालोरी मात्राको सम्बन्धमा सबैभन्दा महत्वपूर्ण खाद्यान्न हो जसले संसारभरि मानव जातिद्वारा खपत गर्ने क्यालोरीको पाँचौ हिस्सा प्रदान गर्दछ। चामलको विभिन्न किसिम, पकाउने विविधता र परिकारमा क्षेत्रीय भिन्नता रहेको छ।
पङ्क्ति ८:
 
==विभिन्न भाषामा नाम==
[[संस्कृत भाषा|संस्कृत]]मा चामललाई 'तण्डुल', [[मैथिली भाषा|मैथिली]]मा 'चउर' र [[तमिल भाषा|तमिल]]मा 'अरिसि' भन्ने गरिन्छ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/चामल" बाट अनुप्रेषित