"थेम्स नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८३:
थेम्स नदीमा ८० भन्दा अधिक टापुहरू छन्। यहाँको पानीमा ताजा पानी देखि समुद्रको नुनिलो पानी सम्मको विविधता भएकाले, यहाँ विविध प्रकारका बन्यजन्तु हरूको वासस्थान बनेको छ। र यहाँको संरक्षण क्षेत्रले {{convert|5449|ha}}<ref>[http://www.sssi.naturalengland.org.uk/Special/sssi/sssi_details.cfm?sssi_id=1003874 South Thames Estuary And Marshes SSSI] Natural England. Retrieved 16 September 2013.</ref> क्षेत्रफल ओगटेको छ।
 
१८ औँ शताब्दीमा यो थेम्स नदि विश्वको सबैभन्दा व्यस्त जलमार्ग भएको थियो, यहाँसम्म कि त्यसमा जहाज यात्रा पनि गर्थ्यो। सडक यातायातको विस्तार, र १९१४ पछी [[ब्रिटिस साम्राज्य|ब्रिटिश साम्राज्य]]को अस्ताउदो अवस्थाले नदीको आर्थिक अधिपत्य कम हुँदै गयो ।
 
== मानव इतिहास ==
पङ्क्ति ९६:
 
=== बीसौं शताब्दी ===
सडक यातायातको विस्तार, र १९१४ पछी [[ब्रिटिस साम्राज्य|ब्रिटिश साम्राज्य]]को अस्ताउदो अवस्थाले नदीको आर्थिक अधिपत्य कम हुँदै गयो ।
 
=== एक्कासौ शताब्दी ===
"https://ne.wikipedia.org/wiki/थेम्स_नदी" बाट अनुप्रेषित