"देउवा" का संशोधनहरू बिचको अन्तर

→‎देउवा: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
→‎देउवा: टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो, लिङ्क थप गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
देउवा मध्य को एउटा थर हो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो | यिनले विष्णुको रुप“ गन्याप लाटो(गणेश)” केदार, अशिग्राम केदार, गडतोलो र कालिकादेवी कुलदेवता ल्याएर तराईका मैदानी भूभागमा राज्य चलाएका थिए । यी कश्यप गोत्रीय चन्द्रवंशी पाल थिए । यिनकी ठकुरानी तथा महारानीहरु चाकाकेदार(शिव) देवताका अधेगा रहन्छन् । मुसलमानसँगको लडाईमा ठूलो धनजन र गोलीगठ्ठा खजाना सकिएपछि गौरक्षा, धर्मरक्षा गर्न पहाड उक्ले र शौनक गोत्रीय कत्यूरी पाल राजा ( कत्युरी नरेश)को राज्यमा आएर देवान (सेनाप्रमुख) नियूक्त भए । देवान पदको अपभ्रंश भएर देउवा भएका हुन् । यस राजपरिवारले राजा पुरुको समयमा महाभारतकालीन कुरु क्षेत्रको युद्धमा प्रत्यक्ष युद्ध लडेका थिए । यिनले दिल्ली, सिँगाही सहितका उत्तरी भारतमा राज्य गरेको वताईन्छ । यस खान्दानका शाखाहरु भारतका विभिन्न स्थानहरूमा फैलिएका छन् । ती चन्द्रवंशी भनेर चिनिन्छन् । सिसौदिया राजा, कत्युरी पाल राजा (कत्युरी नरेश), गुर्जर प्रतिहार वंशका (चन्द्रवंशी प्रतिहार चन्द ठकुरी) राजपूतहरूसँग यिनको वैवाहिक सम्बन्ध थियो । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाऊ बंडालु, पिथौड़ागड, सोर ,चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झन्डै ५०० परिवारको संख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)मा फैलिएर रहेका छन् |
 
'''देउवा'''हरू<ref name="">वैदिक आर्यन ठकुरी , इतिहास र वास्तविकता , कैलाली कंचनपुरसंग डोटी राज्यको ऐतिहासिक सम्बन्ध पृष्ठ ४२ वास्तविक १२ ठकुरी पहिचान तालिका ( २०७२ साल प्रकासित)
पङ्क्ति २७:
*१८) पुतम पाल,
*१९) बिरपाल,
*२०) लखन पाल यी राजा कत्युरी पाल राज्यमा आएका हुन् , यस पछिका ४ जना पाल पछि देवान(सैन्य विभागको प्रमुख) मा निउक्त भएर , यो देवान को अपभ्रंसबाट देउवा बोलिएका हुन् , यो हो ठकुरी देउवा खान्दान को सत्य तथ्य वंशावली को अवस्था ........ |
ठकुरी देउवाको वंशावली<ref name=" लाल बहादुर बम ठकुरी "> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,देउवा ठकुरीको इतिहास ,वंशावली अनुसार | </ref>
'''प्रमाणित प्रमाण अनुसार यस वंशका'''
*निरयापाल राजाको ताम्र शाके १२७४ ( बि.स.१४०९) को कार्तिक वादी ५, ताम्रपत्रमा शंक्षीबसेका , थेचलदेउवा , असराऊदेउवा |
"https://ne.wikipedia.org/wiki/देउवा" बाट अनुप्रेषित