"सिमेन्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''सिमेन्ट''' (अन्ग्रेजि Cement) क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको [[मिश्रण]] हो । पानीसँग मिसाएर सुकेपछि सिमेन्ट कडा बनि पत्थर जस्तो बन्छ । सिमेन्टलाई चुनढुङ्गा र एक विशेष प्रकारको क्ले माटोबाट तयार गरिन्छ ।
{{निर्माणाधीन|date=सेप्टेम्बर २०२०}}
'''सिमेन्ट''' क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको [[मिश्रण]] हो । पानीसँग मिसाएर सुकेपछि सिमेन्ट कडा बनि पत्थर जस्तो बन्छ । सिमेन्टलाई चुनढुङ्गा र एक विशेष प्रकारको क्ले माटोबाट तयार गरिन्छ ।
==ईतिहास‌‌==
सन्‌ १८२४मा, जोसेफ एस्पीनले सिमेन्टको पेटन्ट गरेका थिए जसलाई उनले पोर्टलैंड सिमेन्ट भने किनभने यसको बनावट इन्गल्यान्डको पोर्टल्याण्ड भन्ने ठाउको ढुगांसङ्ग मिल्दोजुल्दो थियो। यद्यपि एस्पिडन्सको सिमेन्ट आधुनिक पोर्टलैंड सिमेन्ट जस्तो थिएन तर यसलाईनै पहिलो पोर्टलैंड सिमेन्ट भनिन्छ।<ref>Francis, A.J. (1977) ''The Cement Industry 1796–1914: A History'', David & Charles. {{ISBN|0-7153-7386-2}}, Ch. 5.</ref>
Line २७ ⟶ २६:
*पोर्टलैंड पोजोलाना सिमेन्ट
 
==प्रयोग==
==विश्वमा सिमेन्ट==
सिमेन्टमा पानी मिसिएपछि यो जम्न (सेट) हुन थाल्छ। यो रासानाइक प्रक्रियालाई हाइड्रेशन भनिन्छ। यस प्रकि्यामा अवयवहरू बिस्तारै हाइड्रेट हुन्छन् र खनिज हाइड्रेट्स स्थिर र कठोर बन्दै जान्छ। यसैवाट सिमेन्टलाई शक्ति प्राप्त हु्न्छ। हाइड्रोलिक सिमेन्ट सुख्खा द्वारा सेट हुँदैन। यदि हाईड्रॉलिक सिमेन्टमा पानीको मात्रा प्रयाप्त भएन भने त्यो उल्लेखनीय रूपमा कमजोर हुन सक्छ। सिमेन्ट सेट हुन ५-३० डिग्री सेल्सियसमा काम गर्नु पर्दछ। तर पानिको मात्रा बढिहुदा पनि सिमेन्ट उल्लेखनीय रूपमा कमजोर हुन सक्छ। पानिको मात्रा ३०-५०%को बीच हुनु पर्दछ। <ref>{{Cite web|url=https://www.sovchem.co.uk/profile/news/read/id/206/|title=Using cement based products during winter months|last=|first=|date=29 May 2018|website=sovchem.co.uk|access-date=|archive-url=https://web.archive.org/web/20180529203647/https://www.sovchem.co.uk/profile/news/read/id/206/|archive-date=29 May 2018|url-status=dead}}</ref>
 
==नेपालमा सिमेन्ट==
"https://ne.wikipedia.org/wiki/सिमेन्ट" बाट अनुप्रेषित