"सिमेन्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
'''सिमेन्ट''' क्याल्सियम सिलिकेट र क्याल्सियम एलुमिनेटको [[मिश्रण]] हो । पानीसँग मिसाएर सुकेपछि सिमेन्ट कडा बनि पत्थर जस्तो बन्छ । सिमेन्टलाई चुनढुङ्गा र एक विशेष प्रकारको क्ले माटोबाट तयार गरिन्छ ।
==ईतिहास‌‌==
सन्‌ १८२४मा, जोसेफ एस्पीनले सिमेन्टको पेटन्ट गरेका थिए जसलाई उनले पोर्टलैंड सिमेन्ट भने किनभने यसको बनावट इन्गल्यान्डको पोर्टल्याण्ड भन्ने ठाउको ढुगांसङ्ग मिल्दोजुल्दो थियो। यद्यपि एस्पिडन्सको सिमेन्ट आधुनिक पोर्टलैंड सिमेन्ट जस्तो थिएन तर यसलाईनै पहिलो पोर्टलैंड सिमेन्ट भनिन्छ।<ref>Francis, A.J. (1977) ''The Cement Industry 1796–1914: A History'', David & Charles. {{ISBN|0-7153-7386-2}}, Ch. 5.</ref>
 
==रासायनीक प्रक्रिया==
सिमेन्ट सामग्रीलाई दुई फरक वर्गमा वर्गीकृत गर्न सकिन्छ ती हुन- हाइड्रोलिक सिमेन्ट (पानीको अवश्यकता भएको) र गैर-हाइड्रोलिक सिमेन्ट (पानीको अवश्यकता नभएको)। गैर-हाइड्रोलिक सिमेन्टले हावा/ग्यासको साथ प्रतिक्रिया गरि सेट हुन्छ।
"https://ne.wikipedia.org/wiki/सिमेन्ट" बाट अनुप्रेषित