"चट्याङ मास्टर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
स्टाइल/लेआउट त्रुटिहरू सुधार
पङ्क्ति १:
'''कृष्ण मुरारी गौतम''' वा '''चट्याङ मास्टर'''का नामले परिचित व्यक्ती नेपालका एक लेखक, कवि, हास्यव्यंग्य कलाकार र सामाजिक कार्यकर्ता हुन्। <ref name="kp01"/> <ref name="spotn01"/> उनले बुढेसकाल अवस्थामा रहेका जनमानको सुधारका लागि समर्पित ''एजिङ नेपाल'' नामको गैरसरकारी संस्थाको स्थापना गरेका थिए। सो संस्था सन् २०२० मा [[युनेस्को किंग सेजोंग साक्षरता पुरस्कार]]बाट पुरस्कृत भएको थियो। <ref name = "rnd01" /> यसका साथै उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका छन र साथसाथै अनुसन्धानमा मार्गदर्शन पनि गरेका छन्।<ref name="unesco20"/>
{{Orphan|date=मार्च २०१२}}

==जीवनी==
उनको जन्म २०१० फागुन १४ गते भक्तपुरको झौंखेलमा भएको थियो <ref name="sahit01"/> भने उनको नाम हजुरआमाले राखिदिएका थिए। <ref name="mirr01"/>
 
गौतमले अष्ट्रेलियाको विश्वविद्यालयबाट इकोनॉमिक्समा स्नातकोत्तर गरेका छन्। <ref name="nt20"/> सन् १९७८ बाट उनले सहायक प्राध्यापकको रूपमा आफ्नो व्यवसायिक जीवन शुरू गरे। सन् १९७९ मा उनी कृषि परियोजना सेवा केन्द्रमा कृषि विशेषज्ञको रूपमा कार्यरत रहे भने सन् १९८८ मा उनी वरिष्ठ कृषि अर्थशास्त्रीका रूपमा नियुक्त भएका थिए। <ref name="unesco20"/> उनले परामर्श कम्पनी मार्फत नेपाल, चीन र भारतका विभिन्न ग्रामीण विकास परियोजनाहरूमा काम गरेका छन्। उनले विश्व बैंकका लागि चीनका कृषकहरूसँग र युएसएआईडीका लागि भारतमा काम गरेका थिए। <ref name="nt20"/> उनले [[रेडियो सगरमाथा]]मा रेडियो कार्यक्रम पनि आयोजना गरेका थिए। <ref name="nt20"/>
 
उनले गर्नु भएको [[सिस्नुपानी नेपाल|सिस्नुपानी नेपा]]ल नामक संस्थाको अध्यक्षता पनि गर्नु भएको थियो।<ref name="sahit01" />
 
==प्रकासित किताबहरुकिताबहरू==
चट्याङ माष्टरका अहिलेसम्म चारवटा पद्य र दुईवटा गद्य गरि जम्मा ६ वटा व्यङ्ग्य विधाका पुस्तक प्रकाशित भएका छन् । जसमध्ये एउटा चाहिँ अंग्रेजी भाषामा छ ।<ref name="sik01"/>
*चट्याङ गीता
 
==बुढेसकालका लागि समर्पित कामहरुकामहरू==
*सन् २०२० मा जब उनका बुबा अल्जाइमरले देहान्त भयो, तब उनले ''एजिङ नेपाल'' नामको गैरसरकारी संस्थाको स्थापना गर्न प्रेरित भएका थिए। सो संस्थाले सन् २०१६ देखि ‘ज्येष्ठ नागरिक आधार भूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । <ref name="rp01"/>
*सन् २०१९ मा उनले [[संयुक्त राष्ट्रसंघ]]ले न्युयोर्कस्थित आफ्नो मुख्य कार्यालयमा आयोजित विश्व ज्येष्ठ नागरिक दिवस समारोहलाई सम्बोधन गरेका थिए।<ref name="rp01"/>
==पुरस्कार==
*भैरव पुरस्कार २०७१ बि.सं. <ref>{{Cite web| title = The Rising Nepal: Bhairab Award announced| accessdate = 2020-09-15| url = http://therisingnepal.org.np/news/16606}}</ref>
*ऋषि—लिला स्मृति पत्रकारिता पुरस्कार <ref>{{Cite web| title = ऋषि-लिलास्मृति पत्रकारिता पुरस्कारबाट चट्याङ मास्टर... :: विद्या राजपुत :: Setopati| accessdate = 2020-09-21| url = https://www.setopati.com/art/art-activity/85912}}</ref>
 
==थप सामाग्री==
Line २६ ⟶ २४:
 
==सन्दर्भ सामग्री==
 
{{reflist|refs
<ref name="kp01">{{Cite web| title = Fostering communal harmony| accessdate = 2020-09-15| url = https://kathmandupost.com/art-entertainment/2015/11/25/fostering-communal-harmony}}</ref>