"गुरुत्वाकर्षण बल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ६:
 
गुरुत्वाकर्षण बल सापेछ सिद्धान्तबाट पनि वर्णन गरिएको छ । जसमा गुरुत्वाकर्षण बल spacetime खुम्चिएर उत्पन्न हूने गर्छ । गुरुत्वाकर्षण बल ब्रह्माण्डमा सबै ठाउँमा लागु हुन्छ । न्यूटन को सिद्धान्त अनुसार यो बल गणित मा यस पकार रहेको छ ।
<math>F=Gm1m2\frac{Gm_1m_2}{d^2}</d2math> जसमा
m1<math>m_1</math>=पहिलो वस्तु को पिण्ड
m2<math>m_2</math>=दोस्रो वस्तु को पिण्ड
d2<math>d^2</math>=तिनीहरूको दुरी (square)
<math>G</math>=gravitational constant <math>(6.67×1067\times10^{-11}) </math>
 
[[आइज्याक न्युटन|न्युटन]]ले पता लगाको यो नियम [[ब्रह्माण्ड]]मा जुनै वस्तु मा पनि लागू हुन्छ । गुरूत्वाकर्षण बल अरु कुनै चिजबाट असर हुंदैन । यो बल ले वस्तु हरूलाई आफू तिर तान्ने गर्छ । [[अल्वर्ट आइन्स्टाइन|अल्बर्ट आइन्सटाईन]]ले यस बललाई अर्कै मानेका छन् । उनको अनुसार यो बल होईन अर्कै चिज हो । [[माइकल फराडे|माईकल फराडे]]ले गुरुत्व बलले कसरी काम गर्छ भन्ने नियम बनाएका थिए । उनका अनुसार यो बल एक ठाउँबाट अर्को ठाउँमा फिल्ड बनाएर जाने गर्छ तर आज पनि यो बल कसरी उत्पन्न हुन्छ भन्ने रहस्यमयी नै छ । पृथ्वीको गुरुत्वाकर्षण बल ९.८ न्युटन हो ।