"कुहिरो" का संशोधनहरू बिचको अन्तर

update
सा (नेपाली सङ्ख्या कायम गर्दै)
(update)
 
{{मौसम}}
 
[[चित्र:20080313 Foggy Street.jpg|thumb|right|Light fog reducing visibility on a suburban street. The [[cyclist]] is very hazy at about २००m (२१९ yards). The limit of visibility is about ४००m (४३७ yards), which is before the end of the street.]]
जब बादल आकाशमा नउडी जमीनतिर लहसिन्छ त्यही अल्छी बादललाई हामी '''कुहिरो''' भन्दछौँ। रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ। अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ। हामी टाढाका वस्तु देख्न सक्तैनौँ। कुहिरो बाक्लो भयो भने त्यसलाई [[हुस्सु]] भन्दछौँ। अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन्।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/928071" बाट अनुप्रेषित