"हेलेन केलर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १८:
 
== जीवनी ==
उनी शारीरिक रूपमा कमजोर भए पनि उनको दिमाग तेज थियो । उनी बाबु आर्थिक रूपले सक्षम थिए र हेलेनको उपचार महसुस गरे । उनीले हेलेनलार्इहेलेनलाई एक प्रख्यात डा. एलेक्जान्डर ग्राहम बेल को मा लगे । डा. एलेक्जान्डर ग्राहम बेल ले धेरै बालबालिकाहरूलार्इबालबालिकाहरूलाई उपयुक्त उपचार गरेर निको पारेका थिए । डा. एलेक्जान्डर ग्राहम बेल ले हेलेन निक्कै चलाख भएको पाए । उनैले हेलेन लार्इलाई पढाउनका लागि शिक्षक सुलिभन लार्इलाई भेटे ।
 
केलरले बहिरापन भएका व्यक्ति पनि बात गर्न सक्छन् र आवाजको दुनियाँमा बाँच्न सक्छन् भन्ने कुरा प्रमाणित गरिन् । उनले नै बहिरापन भएका व्यक्तिहरू पनि सुन्न सक्ने मानिसहरू जस्तै सक्षम हुन्छन् भन्ने कुरा सिकाइन्; उनलाई चर्चित बहिरा व्यक्तिको रूपमा हेरिन्छ ।<ref>{{Cite web|url=http://www.perkins.org/history/people/anne-sullivan|title=Anne Sullivan|last=McGinnity|first=B.L|date=|website=|publisher=|access-date=}}</ref>
"https://ne.wikipedia.org/wiki/हेलेन_केलर" बाट अनुप्रेषित