"हिरण्यकश्यपु" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
||
पङ्क्ति १:
'''हिरण्यकश्यपु ( '''सुवर्ण वस्त्रधारी''' ) '''एक [[हिन्दू धर्म|हिन्दु]] पौराणिक पात्र हुन् ।उनका दाजु [[हिरण्याक्ष]]लाई भगवान विष्णुको [[बराह अवतार]] ले मरेको थियो । जसको बदला लिन हिरण्याक्षका
== जन्म ==
पङ्क्ति ५:
== तपस्या ==
हिरण्याक्ष राजा थिए । उनको पापको र क्रूरताको शृङ्खलाले सीमा नाघेपछि भगवान विष्णुले [[बराह अवतार]] धारण गरी उनको बध गरे । जसको बदला लिन हिरण्याक्षका
कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छौ भनेर आज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन
न म भित्र मरूँ, न बाहिर ।
पङ्क्ति १६:
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।
हिरण्यकशिपुको यो
[[ब्रह्माण्ड पुराण]]का अनुसार उनले १०,७२,८०,००० वर्ष राज्य गरे ।
== प्रहलाद र नरसिंह ==
हिरण्यकश्यपु तपस्या गरिरहेका बेला , देवहरूले उनको निवासमा आक्रमण गरे । [[नारद]] मुनिले उनकी पत्नी कयधुलाई बचाए । कायधु त्यतिबेला गर्भवती थिइन् । नारद मुनिले दिएका आज्ञा र ज्ञानले गर्भमा रहेका प्रह्लादमा प्रभाव पर्यो र उनी विष्णुका अनन्य भक्त बने । केहि समयपश्चात् हिरण्यकस्यपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले
विष्णु [[ब्रह्मा]]ले हिरण्यकश्यपुलाई दिएको वरदान उल्लंघन नहुने गरि हिरण्यकश्यपुको बध गर्न नरसिंहको रूपमा प्रस्तुत भए । हिरण्यकश्यपुलाई कुनै मानव, देव वा जनावरले मार्न सक्दैनथ्यो तर नरसिंह यी कुनै पनि थिएनन् । उनी सन्ध्याकालिन समयमा प्रकट भए ( न दिन या न रात ) , दैलो मा ( न भित्र न बाहिर) , आफ्नी काखमा राखे ( न पृथ्वी न अन्तरिक्ष) र आफ्नो नङले मारे ( न हात न हतियार) ।
|