"विष्णु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ५३:
=== बुद्ध अवतार ===
{{मुख्य|बुद्ध अवतार}}
[[हिन्दू धर्म]] अनुसार भगवान [[विष्णु]]को दश [[अवतार]] एक हो। विभिन्न पुराणहरूका अनुसार बुद्धको रूपमा भगवान विष्णुले अवतार लिएर दानवहरूलार्इदानवहरूलाई अवैदिक शिक्षा दिएर बेद धर्मबाट च्युत बनार्इबनाई दुर्वल तुल्यार्इतुल्याई देवताहरूको रक्षा गरेको थियो । विष्णु पुराण देखि शुरू भर्इ क्रमशः अग्नी पुराण, मत्स्यपुराण, पद्मपुराण आदि विभिन्न पुराणहरूमा बुद्ध अवतारका कथा उल्लेख भएको पाइन्छ । यी पुराणहरूका कथनलार्इकथनलाई पढ्ने हो भने यी कथाहरूमा बुद्धलार्इबुद्धलाई सद्पात्र भन्दा नकारात्मक पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
 
=== कल्की अवतार ===
"https://ne.wikipedia.org/wiki/विष्णु" बाट अनुप्रेषित