"विलियम जोन म्याक्युर्न रेङ्किन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
||
पङ्क्ति २७:
'''विलियम जोन म्याक्युर्न रेङ्किन''' ( {{IPAc-en|ˈ|r|æ|ŋ|k|ɪ|n}} ) ( ५ जुलाई १८२०-२४ डिसेम्बर १८७२) एक स्कटिस मेकानिकल इन्जिनियर थिए जसले [[सिभिल इन्जिनियरिङ]], [[भौतिक शास्त्र]], र गणितमा समेत योगदान दिएका थिए। रुडोल्फ क्लाउसियस र [[केल्भिन थमसन|विलियम थमसन]] (लर्ड केल्भिन)सँग संगै उनी पनि [[उष्मागतिकी|ऊष्मागतिकी (थर्मोडायनामिक्स)]] विज्ञानका संस्थापक योगदानकर्ता थिए जसले विशेष गरी तीन ऊष्मागतिकी (थर्मोडायनामिक) नियम पत्ता लगाएका थिए । उनले रान्काइन स्केलको विकास गरे जुन तापमानको [[केल्भिन|केल्भिन स्केल]] सँग बराबर थियो, तर डिग्री सेन्टिग्रेड भन्दा पनि डिग्री फरेनहाइटमा ।
रेङ्किनले [[वाष्प इन्जिन|स्टीम इञ्जिनको]] सम्पूर्ण सिद्धान्तको विकास गरे र वास्तवमै सबै ताप ईन्जिनहरूको पनि उनैले
उनी एक जोसिलो गायक, पियानोवादक र सेलिस्ट पनि थिए जसले आफ्नै हास्यपूर्ण गीतहरू रचना गरेका थिए।
|