"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : इन्कोडिङ मिलाउँदै
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
* कृपया तपाईहरूले आ–आफनो सरकारी कागजातहरू जस्तैः नागरीकता, मतदाता परिचय पत्र , चालक अनुमति पत्र, जग्गाधनी प्रमाणपत्र, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, राहदानी , आदि महत्त्वपूर्ण कागजातहरू सङ्कलन गर्नृहोला । यदि यी सबै कागजातहरू तपाईसँग सरक्षित छैनन् भने तपाईहरूले उक्त कागजातका प्रतिलिपि गाविस, नगरपालिका, अथवा सि डि ओ कार्यालय, निर्वाचन कार्यालय, मालपोत, बैक, क्याम्पस, विश्वविध्यालय, तपाइको रोजगारदाता वा अन्य सरकारी कार्यालयबाट लिन सक्नहुनेछ । यी कागजातहरू भुईंचालोबाट प्रभावितहरूले सरकारी सविधा लिनको लागि आवश्यक हुन्छ ।
 
* नेपाल प्रहरीले १४१४ नंम्बरको फोनको हट लार्इनलाईन सुविधा खोलेको छ, यदि तपार्इलार्इतपाईलाई थाह भएको कोहि व्यक्ति सम्पर्कमा छैन्नन् वा हराएका छन् भने यो नंम्बरमा फोन गरी प्रहरीसंग हराएको भनि दर्ता गर्न सकिन्छ । यदि तपार्इलेतपाईले कुनै मृत शरिर भेटाउनु भएमा वा जानकारी भएमा पनि १४१४ मा फोन गरी जानकारी गरिदिनु होला। मृत शरिरको बारे जानकरी स्थानिय प्रहरीलार्इप्रहरीलाई पनि जानकारी गरी दर्ता गर्नुपर्छ ।
 
* यदि तपार्इतपाई ०–२ वर्षको बालकको आमा हुनुहुन्छ भने स्तनपान जारी राखन्नु होला । ०–६ महिनाका बालकहरूलार्इबालकहरूलाई केवल आमाको दुध भए पुग्छ । उनीहरूलार्इउनीहरूलाई अन्य खाना अथवा झोल पदार्थ नखुवाउनु होला । ६-२३ महिनाका बालकहरूलाई अन्य घरेलु खान भाहेक स्तनपानपनि जरुरी हुन्छ, बालकहरूलागि, आमाको दुध फोर्मुला भन्दा पोसिलो र सुरक्षित हुन्छ । पाउडर दुध र अन्य दुधको विकल्पहरू सकेसम्म प्रयोग नगर्नु होला ।
 
* आमाको दुधले बालकहरूलार्इबालकहरूलाई झाडा पखला र अन्य रोगहरूबाट सुरक्षित राख्छ । यदि तपार्इलार्इतपाईलाई स्तनपानमा कठिनाई भएको छ भने प्रसस्त सफा पानी पीउन प्रयास गर्नुस, सन्तुलित आहार, आराम र आफ्नो बालकसंग सकेसम्म धेरै छाला-देखि-छाला सम्पर्क गर्नुहोस । यसो गर्नाले तपाईँलाई दुध उत्पादन गर्न मद्दत पुर्याउने छ ।
 
* यदि तपार्इकोतपाईको बालक विरामी छ भने कृपया उसलार्इउसलाई पोसिलो खाना खुवाउन बन्ध नर्गनुहोला । आफ्नो बालकलार्इबालकलाई, कृपया बारम्बार सानो सानो खाजा खर्इ रहन प्रोत्साहन गर्नुहोला।
 
* अस्थार्इअस्थाई शिविरमा महिलामाथि कुनै पनि किसिमको हिंसा भएको थाहा पाएमा वा देखिए नलुकार्इनलुकाई सकेसम्म चाँडो संम्बन्धीत निकायमा खबर गर्नु होला ।
 
* आफ्नो स्वस्थ र तन्दुर्स्तीको लागि एक दिनमा पौष्टिक खाना कम्तीमा तीन पटक खान प्रयास गर्नुहोस्। खाना खादा विभिन्न प्रकारको आहार समावेश गर्नु अति आवश्यक छ, जस्तै हरियो साग सब्जी र फलफूलहरू, कार्बोहाइड्रेट जस्तै रोटि ,भात तथा आलु, शरिरलाई पोषण दिने प्रोटिन जस्तै माछा, मासु तथा दुध, चिल्लो पदार्थ जस्तै तेल र घिउ इत्यादी।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/927069" बाट अनुप्रेषित