"पुराण" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति २४:
! पुराणहरूको नाम !! श्लोक संख्या !! टिप्पणी
|-
| [[अग्नि पुराण]] || १५,१२३ श्लोकहरू || अग्निलार्इअग्निलाई मूल प्रतिपाद्य विषय बनाइएको यस पुराणमा शिवस्वरूपको विशेष वर्णन गरिएको पाइन्छ । यस अतिरिक्त विभिन्न ऋषिमहर्षिद्वारा स्थापित मान्यता र अग्निका सम्बन्धमा पनि यसमा चर्चा गरिएको पाइन्छ । यसमा रहेको व्यापक दृष्टि र ज्ञान भण्डारका कारण यस पुराणको आफ्नै किसिमको विशेष महत्त्व रहेको छ । यसमा विशेषतः दशावतार, सृष्टि, मन्त्रशास्त्र, वास्तुशास्त्र, भूगोल, राजनीति, दुर्ग, धनुर्वेद, आयुर्वेद, छन्दशास्त्र, अलङ्रकारशास्त्र, व्याकरण तथा कोश जस्ता विषयहरू अन्तर्वस्तुका रूपमा आएका छन् । यसको पारायण ५/६ दिनमा गर्ने विधान छ । <ref name="krishnaprasad"/>
|-
| [[श्रीमद्भागवत् पुराण|भागवत् पुराण]] || १८,००० श्लोकहरू || यो पुराण सबैभन्दा बेसी पढिने र कथा सुनिने पुराणका रूपमा प्रसिद्ध छ ।यसको प्रमुख वर्ण्य विषय भक्तियोग हो । यो अन्य सबै पुराणको निचोड हो । यसलार्इयसलाई पूर्वीय वाङ्मयको मुकुटका रूपमा लिइन्छ । यस महापुराणका लेखक [[व्यास|वेदव्यास]] हुन् । यसका वक्ता बालयोगी [[शुकदेव]] स्वामी हुन् भने श्रोता [[परीक्षित]] हुन् । यसमा बाह्र स्कन्ध छन् । प्रथम स्कन्धमा भक्ति, ज्ञान, वैराग्यको वर्णन; द्वितीय स्कन्धमा [[ब्रह्माण्ड]]को उत्पत्ति; तृतीय स्कन्धमा उद्धवद्वारा [[कृष्ण|श्रीकृष्ण]]का बाल चरित्रको अध्ययन; चतुर्थ स्कन्धमा ध्रुव एवं पृथु चरित्र; पञ्चम स्कन्धमा समुद्र, पर्वत, नदी, पाताल, [[नरक]] आदिको स्थिति; षष्ठ स्कन्धमा देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा; सप्तम स्कन्धमा हिरण्य कशिपु, हिरण्याक्ष एवं प्रह्लादको कथा; अष्टम स्कन्धमा गजेन्द्रमोक्ष, मन्वन्तर र [[वामन अवतार|वामन]] अवतारको कथा; नवम स्कन्धमा राजवंश वर्णन र श्रीराम कथा; दशम स्कन्धमा श्रीकृष्णलीला वर्णन; एकादश स्कन्धमा यदुवंश संहार वर्णन एवं अध्यात्म दर्शन र द्वादश स्कन्धमा विभिन्न युग, प्रलय तथा भगवान्का उप अङ्गहरूको वर्णन गरिएको पाइन्छ ।[http://www.hi.wikipedia.org/wiki/भागवत_पुराण ] यसको अनुष्ठान-समय सात दिन हो यसलार्इयसलाई '''सप्ताह''' भनिन्छ । <ref>{{Harvnb|Monier-Williams|1899|p=752}}, column 3, under the entry ''Bhagavata.''</ref> भगवान् कृष्णको महिमाको वर्णन र भक्तिको कथा भएको यस पुराणलार्इपुराणलाई[[भक्ति आन्दोलन]]को संज्ञा दिन पनि सकिन्छ ।<ref>{{Harvnb|Hardy|2001}}</ref>
|-
| [[भविष्य पुराण]] || १४,५०० श्लोकहरू || यसमा भविष्यमा हुने कलि-धर्मका विषयमा व्यापक वर्णन गरिएको छ । स्त्री र पुरुषका लक्षण, समय र वस्तु आदिको परिवर्तनका कुराहरू यस पुराणभित्र पाइन्छन् । एक शब्द यसलार्इयसलाई '''वातावरणीय पुराण''' भन्न सकिन्छ । यसको अनुष्ठान समय ७ अथवा ९ दिन हो । <ref name="krishnaprasad"/>
|-
| [[ब्रह्म पुराण]] || १०,००० श्लोकहरू || सृष्टि, रहस्य एवं ब्रह्मप्रतिपादन यस पुराणको मूल विषय हो । यस पुराणमा पृथु राजाको चरित्र, सूर्य एवं चन्द्रवंश वर्णन, श्रीकृष्ण चरित्र, चिरञ्जीवी मार्कण्डेय मुनिको चरित्र, तीर्थहरूको माहात्म्य एवं अनेक भक्तिपरक आख्यानहरूको सुन्दर चित्रण गरिएको छ । यस पुराणमा ब्रह्मलार्इब्रह्मलाई सर्वेपरि मानिएको छ । यसको अनुष्ठान ५ या ७ दिनमा गर्ने प्रावधान छ । <ref name="">गुरागाइँ, कृष्णप्रसाद (२०६६), पूर्वीय चिन्तन परम्परा (२०६६ : १६१), काठमाडौँ : विद्यार्थी प्रकाशन प्रा.लि.</ref>[http://www.hi.wikipedia.org/wiki/ब्रह्म_पुराण ]
|-
| [[ब्रह्माण्ड पुराण]] || १२,१०० श्लोकहरू || यसको प्रतिपाद्य मूल विषय विश्व [[ब्रह्माण्ड]]को सृष्टिक्रम वर्णन गर्नु रहेको छ । यसको अनुष्ठान समय ५ या ७ दिन रहेको बताइएको छ ।<ref name="krishnaprasad"/> ललित सहस्रनाम यसमा छ ।
"https://ne.wikipedia.org/wiki/पुराण" बाट अनुप्रेषित