"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : इन्कोडिङ मिलाउँदै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (रोबोट : इन्कोडिङ मिलाउँदै)
 
== महत्त्व ==
 
हाम्रो जीवनमा नामको धेरै महत्त्व हुन्छ । नामबाट नै व्यक्तित्वको विकास र प्रभाव हुने भएकोले यसको महत्त्व रहेको हो । ज्योतिष शास्त्रले नामकै आधारमा भविष्यको रूपरेखा तयार गर्दछ । [[हिन्दू धर्म|हिन्दू]] वैदिक विधानमा शिशुको जन्म तिथि, घडी, पला, नक्षत्र, समय र स्थान आदिलाई आधार मानेर नामकरण गर्ने चलन रहेको छ । महान् एवं एेतिहासिक पुरुषको नामले बालकलार्इबालकलाई बोलाउँदा उसमा [[मनोवैज्ञानिक]] प्रभाव पर्छ, यसो भन्छन् मनोविज्ञान वेत्ताहरू । यस अर्थमा पनि नामकरणको ठूलो महत्त्व रहेको देखिन्छ ।
 
== विधि ==
 
यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ ।
त्यसपछि सो नामलार्इनामलाई दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख<ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>
[http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
{{ठुटो}}
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/927005" बाट अनुप्रेषित