"जुका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति ४:
==पेटको जुका==
{{Main|पेटको जुका}}
पेटको जुका एक प्रकारको परजीवि हो। जुका विभिन्न प्रजातिका हुन्छन् । आम मानिसहरूले देख्ने गरेका जुकाहरू गड्यौला जस्ता स्वरूपमा पार्इन्छन्पाईन्छन् । जनावर तथा मानिसको पेटमा खाना वा पानिको माध्यमबाट जुकाका फुलहरू पुग्दछन र पेटभित्र यिनीहरूको विकास हुन्छ । शरीरमा खानाबाट पाइने पौष्टिक तत्व खाएर यिनीहरू बढ्न थाल्दछन् भने जसको शरीर भित्र यी हुर्कन्छन् उनीहरू भने दुब्लाउँदै जान्छन् किनकी उनीहरूको शरीरका लागि चाहिने पौष्टिक तत्व जुकाले खाइदिन्छन् । त्यसैले जुकालार्इजुकालाई अरूमाथि आश्रित भएर बाँच्ने भएको हुँदा परजीवि भनिएको हो । यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको संख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ।
 
==पानी जुका (१)==
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित