"अन्नप्राशन संस्कार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व) |
सा रोबोट : इन्कोडिङ मिलाउँदै |
||
पङ्क्ति ६:
अन्नप्राशनको स्पष्ट अर्थ शिशु अब पेय पदार्थ, विषेश गरी आमाको दुधमा मात्र निर्भर नहुने हुँदा अन्न ग्रहण गरी शारीरिक र मानसिक रूपमा आफूलाई बलबान् बनाउनु हो । तन र मनलाई सुदृढ बनाउनलाई अन्नको सर्वाधिक योगदान छ । शुद्ध, सात्विक एवं पौष्टिक आहारले तन र मन दुबै स्वस्थ रहन्छ । स्वस्थ तनमा नै स्वस्थ मनको निवास हुन्छ । शुद्ध र सात्विक आहारले नै अन्तस्करण शुद्ध हुन्छ तथा मन, बुद्धि, आत्मा सबैलाई पोषण मिल्छ । यसैकारण अन्नप्राशन संस्कारको हाम्रो जीवनमा विषेश महत्त्व रहेको छ ।
== संस्कार विधि ==
हिन्दू धर्मका अनुयायीहरूले जन्मको छैठौं महिनालाई अन्नप्राशनको उपयुक्त समय बताएका छन् । सो महिनामा शुभ नक्षत्र एवं शुभ दिन हेराएर यो संस्कार गरिन्छ । यस संस्कारमा दियो, कलश, [[गणेश]] र विशेष गरी [[ब्रह्मा]], [[विष्णु]], [[शिव|महेश्वर]]को पूजन गरिन्छ, किनभने हिन्दु धर्मले '''अन्नं ब्रह्मा रसो विष्णुर्भुक्ता देवो महेश्वरः''' भनेको छ । देवपूजन कार्य सकेपछि खिर र मिठा मिठा मिष्ठान्न
{{ठुटो}}
|