"अत्रि ऋषि" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : इन्कोडिङ मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Rama visits Atri.jpg|thumb|200px|अत्रि राम र लक्ष्मणसँग, अनुसूया सीतासँग बोल्दै]]
'''अत्रि''' पौराणिक ऋषि, नौ प्रजापतिमध्य एक, ब्रम्माका मानस पुत्र र अत्रि वा आत्रय गोत्रको पुर्खा मानिन्छन् । पुराणहरूका अनुसार [[ब्रह्मा|ब्रह्माजी]]देखि अत्रि, अत्रिदेखि चन्द्रमा, चन्द्रमादेखि बुध र बुधदेखि इला-नन्दन पुरूरवाको जन्म भयो । <ref>[[महाभारत]]</ref>
ऋग्वेदका दश मण्डलमध्ये पाँचौ मण्डलका मन्त्रद्रष्टा महर्षि अत्रि हुन्, त्यसैले यस मण्डललार्इमण्डललई आत्रेय मण्डल भनिन्छ । यस मण्डलमा ८७ सूक्त छन् ।
कर्दम ऋषिकी पुत्री अनसूयासंग यिनको विवाह भएको थियो ।
 
"https://ne.wikipedia.org/wiki/अत्रि_ऋषि" बाट अनुप्रेषित