"घोडेजात्रा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १९:
}}
घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भि त्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछि घो डा जात्रा थ पेर घोडा जात्रा भन थालेको हो ,यस नख पर्बको नाम पाहाँ चल्हे हो !
यो [[काठमाडौँ|काठमाडौँ]]को टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा मनाइन्छ, त्यसमा पनि कुनै दिन [[एसिया]]कै ठूलो परेड मैदान भनिएर चिनिएको [[काठमाडौँ|काठमाडौँ]]को मुटुमा रहेको टुँडिखेलमा यसको आयोजना हुनु र देशको अति उच्च देखि साधारण नागरिक सम्मले हेर्नु यो जात्राको विशेषता हो । यो चाडका दिन टुँडिखेलमा नेपाली सेनाले घोडचढी कला प्रदर्शन गर्दछ।
<br/>
कुनै दिन काठमाडौँ बासीमा मात्र सीमित यो जात्रा अहिले राष्ट्रिय महत्त्व पाउन थालेको छ।
पङ्क्ति २६:
यो जात्रा परापूर्वकालमा टुँडि नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ ।
==पाटनको घोडेजात्रा==
[[ललितपुर महानगरपालिका|पाटन]]को एकल [[घोडेजात्रा]] लोकपि्रय जात्रा हो । पाटनको [[बालकुमारी]]मा हुने पाटनको ओल्खु चिबहाः टोलको [[ज्यापु]]को [[भीमसेन]] [[गुठी]]ले यो जात्रा सम्पन्न गर्दै आएको छ। यो एकल घोडेजात्रालाई कतै अन्धो घोडेजात्रा र कतै कतै जँड्याहा घोडेजात्रा भनेको पाइन्छ ।
 
यो एकल घोडेजात्रा गर्नेक्रममा सबैभन्दा पहिला पाहाँचर्‍हेको दिन अर्थात् घोडेजात्राको एक दिनअगाडि पाटनको ओल्खु चिबहाः टोलका ज्यापुले [[महाभारत]]का पात्र पाँच [[पाण्डव]]को [[मूर्ति]] रहेको मङ्गलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी [[राँगो]] बलि दिइन्छ । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्ट जलाईन्छ । यसरी [[बलि]] दिई [[पूजा]] गर्ने बेलामा भीमसेनले किचक वध गर्नुका साथै भीमसेनको वर्णन गरिएको स्तूति दाफा भजनमा गाइन्छ ।
पङ्क्ति ४१:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
 
 
[[श्रेणी:पर्व]]
"https://ne.wikipedia.org/wiki/घोडेजात्रा" बाट अनुप्रेषित