"मकालु-बरूण राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
मकालु-बरुण राष्ट्रिय निकुञ्जको स्थापना बि. सं. २०४९ (सन १९९२)मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो । यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागबाट हुने गर्छ भने सहयोगिको रुपमा द माउन्टेन ईन्टिच्युटस '''The Mountain Institute's initiative'''(संरक्षित क्षेत्र तथा समुदाय बिकासलाई समाहित गराई लग्ने नविन संरक्षण नमुना) ले कार्य गर्दै आएको छ ।
 
अरुण नदीको छेउछाउका उष्ण जंगल देखी हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा हवस्थित छ । मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ । यस निकुञ्ज भित्र मकालु हिमाल ( ८,४६३ मिटर) बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ( ७,३१९ मिटर) नेपालको चौंथो अग्लो हिमाल, बरुन्त्से हिमाल ( ७,१२९ मिटर), मिरा पिक(Mera Peak) ( ६,६५४ मिटर) लगायतका हिमालहरु रहेकाछन ।
 
== हावापानी ==