"फूलपाती" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महत्व +महत्त्व)
सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १४:
}}
 
[[दशैं]]को पहिलो दिन जस्तै [[सप्तमी]], [[अष्टमी]], [[नवमी]] एवं [[दशमी]] तिथिको महत्त्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप '''फूलपाती''' आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप [[केरा]], [[दारिम]], [[धान]], [[बेसार|हलेदो]], माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। <ref name="">{{ cite news| url=https://www.onlinekhabar.com/2018/10/713815 |title =कसरी मनाइन्छ फूलपाती ? घतलाग्दो छ कथा |accessdate=22 September 2019}} </ref> यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, [[लक्ष्मी]], [[दुर्गा]], [[चामुण्डा]], कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि [[इन्द्र]], [[शिव]], [[विष्णु]] एवं [[श्रीराम अवतार|श्रीराम]]ले [[वृतासुर]], त्रिपुरासुर, मधुकैटभ तथा [[रावण]] वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन [[गोरखा दरबार]]को दशैंघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ [[हनुमानढोका दरबार|हनुमानढोका]] भित्र्याइन्छ ।
 
== कालरात्रि स्तूती मन्त्र ==
पङ्क्ति ३४:
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरूकडीहरू==
 
 
 
[[श्रेणी:नेपालका चाडपर्वहरू]]
"https://ne.wikipedia.org/wiki/फूलपाती" बाट अनुप्रेषित