"घोराही उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
'''त्रिभुवननगर''' [[दाङ उपत्यका]]को दांग जिल्लामा पर्दछ। यो राप्ती अञ्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र पनि हो। लमीहीबाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो। [[नेपाल संस्कृत विश्वविद्यालय|महेन्द्र संस्कृत विश्वविद्यालय]], महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पसहरू रहेको यहा अरू पनि निजी तथा सामुदायीक क्याम्पस तथा विद्यालय रहेका छन भने महेन्द्र अस्पताल , आँखाउपचार केन्द्र का साथै केही निजी श्वास्थ संस्था पनि रहेका छन्।
 
रोल्पा रूकुम लगायतका जिल्लासँग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्कि तर त्याहाभन्दा अगाडि कच्ची सडकले सल्यान हुदै सुर्खेत [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]] सम्म जोडीएको छ। त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन। त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो।
==बाह्य लिंक==
अन्यजानकारी का लागि भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/,http://www.merodang.com/,http://en.wikipedia.org/wiki/Tribuvannagar
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/926403" बाट अनुप्रेषित