"त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
| caption = क्रिकेट मैदान
| country = नेपाल
| location = [[कीर्तिपुर नगरपालिका|कीर्तिपुर]], [[बागमती प्रदेश|वाग्मती प्रदेश]], [[नेपाल]]
| coordinates = {{Coord|27|40|41|N|85|17|25|E|display=it}}
| establishment = १९९८
| seating_capacity = २०,०००+
| owner = [[त्रिभुवन विश्वविद्यालय]]
| operator = [[नेपाल क्रिकेट संघ|नेपाल क्रिकेट सङ्घ]]
| tenants = [[नेपाली राष्ट्रिय क्रिकेट टोली|नेपाल राष्ट्रिय क्रिकेट टिम]] <br>[[नेपाल राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम]]
| end1 = पभेलियन इन्ड
| end2 = चोभार इन्ड
पङ्क्ति ४०:
| lastt20iaway = माल्दिभ्स
| year1 = १९९८ -
| club1 = [[नेपाली राष्ट्रिय क्रिकेट टोली|नेपाल राष्ट्रिय क्रिकेट टिम]]
| date = १२ फेब्रुअरी
| year = २०२०
पङ्क्ति ४९:
 
== इतिहास ==
सन् १९९६ मा [[अन्तर्राष्ट्रिय क्रिकेट परिषद]]बाट एसोसिएट सदस्य राष्ट्रको सूचीमा सूचीकृत भएपछि मात्र [[नेपालनेपाली राष्ट्रिय क्रिकेट टिमटोली|नेपाल]]मा क्रिकेट खेलले व्यवसायिकता पाउन थालेको हो।<ref>{{cite web|title=नेपाली क्रिकेटको तीन दशक : एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ|url=https://www.setopati.com/sports/cricket/164404|website=सेतोपाटी|accessdate=३० जुलाई २०२०}}</ref> एसोसिएट सदस्यको रूपमा मान्यता पाएको दुई वर्ष पछि नेपालले [[एसिसी ट्रफी]] आयोजना गर्ने जिम्मा पायो। नेपालमा सो समयमा एउटापनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान नभएको अवस्थामा भारतीय टेलिभिजन [[जी टिभी]]ले नेपालमा क्रिकेट मैदानको निर्माण गर्न चासो देखाएको थियो।<ref>{{cite web|title=मैदान बिना सम्भव होला एक दिवसीय टि–२० सिरिज ?|url=https://www.arthadabali.com/news/15928|website=अर्थदबाली|accessdate=३० जुलाई २०२०}}</ref> मान्यता पाएपछि र आयोजना गर्ने समयावधिमा [[नेपाल क्रिकेट संघ|नेपाल क्रिकेट सङ्घ]] (क्यान) र [[त्रिभुवन विश्वविद्यालय]]बीच पाँच वर्षे सम्झौता भयो। वर्तमान समयमा क्यानले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नविकरण गर्दै मैदानलाई लिजमा सञ्चालन गरिहेको छ। सुरुआतमा मैदान फुटबल गतिविधि सञ्चालनका लागि प्रस्ताव भएपनि पछि मात्र क्रिकेट मैदान बनाउने निर्णय भयो र जी टिभीको लगानीमा मैदान निर्माण भयो<ref>{{cite web|title=आइसीसीको प्रतिबन्धले चकित छु|url=https://www.onlinekhabar.com/2016/04/421491|website=अनलाइन खबर|accessdate=३० जुलाई २०२०}}</ref> र नेपालले एसिसी ट्रफी १९९८ प्रतियोगीता आयोजना गर्न सफल भएको थियो।
 
==भौतिक संरचना==