"तेह्रथुम जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
|जिल्लाको नाम= तेह्रथुम जिल्ला <br/>Tehrathum District
|अञ्चल = [[कोशी अञ्चल|कोशी]]
|सदरमुकाम = [[म्याङ्लुङम्याङलुङ नगरपालिका|म्याङलुङ]]
|क्षेत्रफल = ६७९
|जनसङ्ख्या =१,०१,५७७<ref name="CBS">[http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal]</ref>
|गाविस= ३२
|नगरपालिका = १ ([[म्याङलुङ नगरपालिका|म्याङ्लुङ नगरपालिका]])
|निर्वाचन क्षेत्र = १
|अवस्थिति = [[पहाडी प्रदेश|पहाड]]
पङ्क्ति १९:
}}
{{DistrictsOfNepal}}
'''तेह्रथुम''' ({{lang-en|[[:en:Tehrathum District|Tehrathum District]]}}{{Audio|Terhathum.ogg|सुन्नुहोस्}} [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रमा पर्ने एक पहाडी जिल्ला हो। पुरानो जिल्ला विभाजनको "[[भोजपुर जिल्ला, (नेपाल)|पूर्व ४ नम्बर]]" भन्दा पनि पूर्वका १७ वटा वरपरका थुम्काह‍रु मध्येका १३ वटा थुम्काह‍रुलाई समेटेर यो जिल्लाको नामाकरण गरिएको भए पनि हाल निकै कम "थुम्का"हरू यो जिल्लामा पर्दछन। यो भौगोलिक हिसाबले अलि विकट नै भए पनि पू‍र्वाञ्चल विकास क्षेत्रका पहाडी जिल्लाहरूमध्ये निकै अघि नै सडकले जोडीएको जिल्ला हो। नेपालको "[[चिया क्षेत्र]]"मा पनि पर्ने यो जिल्लामा हाल मुख्य रूपले[[बेमौसमी तरकारी]], [[अदुवा]], [[चिया]], [[दूध|दुध]], [[अकवरे खुर्सानी]], [[सुन्तला]], [[कागती]] तथा औषधीजन्य बहुमुल्य [[जडीबुटी]], [[अम्रिसो|अम्लिसो]](अम्रिसो), [[अलैंची]] लगायतका [[नगदे वाली]]हरू लगाइन्छ।<ref name="nepaldainik.com">http://nepaldainik.com/2011040216970.html</ref>
 
== जिल्लाको नामाकरण ==