"तमिलनाडु" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २९:
}}
 
'''तमिलनाडु''' ([[तमिल]]: {{Audio|Tamil_Nadu.ogg|தமிழ்நாடு}}, तमिलनाटु) [[भारत]]को एउटा दक्षिणी [[प्रदेश|राज्य]] हो । तमिलनाडुको राजधानी [[चेन्नई]] हो । तमिल नाडुका अन्य महत्त्वपूर्ण नगर [[मदुरै]], [[त्रिचि]], [[कोयम्बतूर]], [[सलेम]], [[तिरूनेलवेली]] छन् । यसका छिमेकी राज्य [[आन्ध्र प्रदेश]], [[कर्नाटक]] र [[केरला|केरल]] हुन्। तमिल नाडुमा बोलिने प्रमुख भाषा [[तमिल]] हो । तमिलनाडुको वर्तमान [[मुख्यमन्त्री]] [[जयललिता]] र [[राज्यपाल]] [[सुरजीत सिंह बरनाला]] हुन् ।
 
== नामाकरण ==
 
[[ब्रिटिशब्रिटिस राज|ब्रिटिश शाशनकाल]]मा यो प्रान्त [[मद्रास प्रेसिडेन्सी]]को भाग थियो । स्वतन्त्रताका पछि मद्रास प्रेसिडेन्सीलाई विभिन्न भागहरूमा बाँट दिइएको, जसको परिणति '''मद्रास''' तथा अन्य राज्यहरूमा भएको हो । १९६८ मा मद्रास प्रान्तको नाम बदलामार तमिल नाडु गरिएको ।
 
तमिलनाडु शब्द [[तमिल भाषा]]का ''तमिल'' तथा ''नाडु'' (நாடு) अथवा देश वा वासस्थान,देखि मिलेर बनाएको छ जसको अर्थ ''तमिलहरूको घर'' वा ''तमिलहरूको देश'' हुन्छ।
"https://ne.wikipedia.org/wiki/तमिलनाडु" बाट अनुप्रेषित