"टङ्कप्रसाद आचार्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५२:
*
===कार्य===
[[नेपालको पञ्चवर्षीय योजना|प्रथम पञ्चवर्षिय योजना]]को थालनी, [[नेपाल राष्ट्र बैंक|नेपाल राष्ट्र बैङ्क]]को स्थापना र देशभरि नेपाली मुद्राको प्रचलन, निजामति सेवामा सुधार, [[निजामती सेवा नियमावली]] लागू, [[भूमिसुधार]], पञ्चशीलका आधारमा परराष्ट्र सम्बन्धको विकास, शिक्षा विकासका लागि अधिराज्यलाई ७ शैक्षिक क्षेत्रमा विभाजन, [[नेपाल प्रज्ञा प्रतिष्ठान|राजकीय प्रज्ञा प्रतिष्ठान]]को स्थापनामा योगदान दिए।
 
नेपालको मन्त्रिपरिषद् बैठकमा भारतीय कर्मचारी [[गोविन्द नारायण]] बस्ने नियम पनि उनकै पालामा खारेज भयो ।
 
नेपालको इतिहासमा खास गरेर परराष्ट्र सम्बन्धको हिसाबले उनको प्रधानमन्त्रीत्व काललाई सुनौलो समय मानिन्छ। उनको कार्यकालमा [[सोभियत सङ्घ|सोभियत सं]]घ, [[जापान]], [[स्विट्जरल्याण्डस्विट्जरल्यान्ड|स्विटजरल्याण्ड]], [[इजिप्ट]], [[चीन]] र [[फ्रान्स]]सँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो। [[संयुक्त राष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]को सदस्यता लिएर महासभामा नेपालको प्रतिनिधिमण्डल पठाउने काम पनि टंकप्रसाद कै पालामा भएको हो।
 
=== छिमेकीसँग समदुरीको सम्बन्धमा जोड ===