"जम्मु र कश्मीर" का संशोधनहरू बिचको अन्तर

सा Saroj Uprety द्वारा जम्मु कश्मीर पृष्ठलाई जम्मु र कश्मीर मा सारियो: शीर्षक सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
| nation = भारत
| status_text = [[भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरू#पूर्व राज्यहरू|पूर्व राज्य]]
| capital = [[श्रीनगर (स्पष्टता)|श्रीनगर]] (मे-अक्टोबर)<br/> [[जम्मु]] (नोभेम्बर-अप्रिल)<ref name="Darbar Move">{{Cite news |url=https://www.thehindu.com/news/national/other-states/what-is-the-darbar-move-in-j-k-all-about/article18409452.ece |title=What is the Darbar Move in J&K all about? |last=Desk |first=The Hindu Net |date=8 May 2017 |newspaper=The Hindu |language=en-IN |access-date=23 February 2019 |archive-url=https://web.archive.org/web/20171110135648/http://www.thehindu.com/news/national/other-states/what-is-the-darbar-move-in-j-k-all-about/article18409452.ece |archive-date=10 November 2017 |url-status=live }}</ref>
| year_start = सन् १९५४
| date_start = १४ मे
पङ्क्ति ४३:
}}
 
'''जम्मु र कश्मीर''' [[भारत]]को पूर्व [[भारतको राज्य|राज्य]] र बृहत् [[कश्मीर]] इलाकाको दक्षिणी र दक्षिणपूर्वी भाग ओगटेको क्षेत्र हो। जम्मु र कश्मीर सन् १९५४ देखि सन् २०१९ सम्म भारतको आधिकारिक राज्यको रूपमा रहेको थियो। २०औँ शताब्दीको मध्यदेखि विवादित रहेको यो क्षेत्रको उत्तरी इलाका ([[आजाद कश्मीर|पाक अधिकृत कश्मीर]]) वा [[आजाद कश्मीर]]माथि [[पाकिस्तान]]को अधिकार रहेको छ भने [[अक्साई चिन]]माथि [[चीन]]को अधिकार रहेको छ। [[भारत सरकार]]ले कश्मीर इलाकाको भूभागमाथि पाकिस्तान र चीनद्वारा गरिएको कब्जालाई गैरकानुनी मान्दै आएको छ भने पाकिस्तानले भारतको जम्मु र कश्मीर क्षेत्रलाई विवादित क्षेत्र मान्दै आएको छ। यहाँको आधिकारिक भाषा [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] तथा [[उर्दु भाषा|उर्दू]] रहेको छ।<ref>{{cite news |url= http://news.bbc.co.uk/2/shared/spl/hi/south_asia/03/kashmir_future/html/default.stm |title= जम्मू र कश्मीरको भविस्य कस्तो हुने छ ? |publisher= बिबिसी समाचार |date= |accessdate= १६ अप्रिल २०१३}}</ref>
 
==इतिहास==