"जन गण मन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा) |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १६:
|sound_title = ''जन गण मन'' (धुन)
}}
'''जन गण मन''', [[भारत]]को [[राष्ट्रिय गान|राष्ट्रगान]] हो जुन मूलतः [[
राष्ट्रगानको गायन अवधि लगभग ५२ सेकेन्ड रहेको छ । केही अवसरहरूमा राष्ट्रगान संक्षिप्त रूपमा पनि गाइने गरेको छ, यसमा प्रथम तथा अन्तिम पंक्तिहरू नै गाइने गरिन्छ जसको अविधि २० सेकेन्डको हुन्छ । भारतको संविधान सभाले '''जन-गण-मन''' लाई भारतको राष्ट्रगानको रूपमा २४ जनवरी १९५० मा अपनाइएको थियो । यसलाई सर्वप्रथम २७ डिसेम्बर १९११ मा [[भारतीय राष्ट्रिय काङ्ग्रेस]]को [[कोलकाता]]मा दुवै भाषामा (बङ्गाली र [[हिन्दी]]) अधिवेशनमा गाइएको थियो । पुरै गीतमा ५ पद रहेका छन् ।
|