"जगदीश शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''जगदीश शमशेर राणा''' (वि.सं. १९८६- ) [[मदन पुरस्कार]] प्राप्त गर्ने व्यक्तित्त्व हुन्। उनले वि.सं. २०३७ सालमा उक्त पुरस्कार पाएका थिए। उनको मृृृत्यु २०७४ साल आश्व्विन
==जीवनी==
राणाको जन्म वि.सं. १९८६ साल भाद्र ३ गते [[सिंहदरवार|सिंहदरबार]], [[काठमाडौँ|काठमाडौं]]मा भएको हो। उनले [[नरसिंह अवतार (कृति)|नरसिंह अवतार]] नामक ग्रन्थको लागि मदन पुरस्कार २०३७ प्राप्त गरेका थिए।
निजी व्यवसाय/समाजसेवामा संलग्न राणाले बी.ए. अनर्स र इतिहासमा एम्.ए गरे।
नेपाल, भारत, लेबनान, जोर्डन, इरान, इराक, इजरायल, ग्रीस, मिश्र, इटली, फ्रान्स, स्वीट्जरल्याण्ड र हल्याण्डको भ्रमण पनि गरेका छन्।<ref>http://www.royalark.net/Nepal/lamb6.htm</ref><ref>[http://members.iinet.net.au/~royalty/states/nepal/nepal_rana5.html LAMBJUNG AND KASKI (Jagir)]</ref>