"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (सुधार)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
 
==पशुपंक्षी तथा जनावरहरू==
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैँडा|गैंडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू र १०० भन्दा बढि जातका माछाहरू पाइन्छन्। यहाँ पाइने प्रमुख स्तनधारी प्राणीहरूमा [[हरिण]], [[चित्तल]], [[बाँदर]] तथा [[लंगुरलङ्गुर|लंगुर बाँदर]] आदि पर्दछन्।
 
==मिडिया==
६७,७३०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/925914" बाट अनुप्रेषित