"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

शीर्षक सुधार (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १२:
| subdivision_name = {{झण्डा|नेपाल}}
| subdivision_type1 = [[नेपालका प्रदेशहरू|प्रदेश]]
| subdivision_name1 = [[वाग्मतीबागमती प्रदेश|प्रदेश नं. ३]]
| subdivision_type4 = सदरमुकाम
| subdivision_name4 = [[भरतपुर, नेपाल|भरतपुर]]
पङ्क्ति ५६:
 
[[चित्र:चितवन.jpg|200px|thumb|left|चितवन जिल्ला]]
'''चितवन जिल्ला''' [[नेपाल]]को ७७ जिल्ला मध्ये एक जिल्ला हो। यो जिल्ला नेपालको [[वाग्मतीबागमती प्रदेश|प्रदेश नं. ३]]को दक्षिण-पश्चिम भागमा अवस्थित छ। यस जिल्लाको सदरमुकाम भरतपुर हो जुन नेपालको चौँथो ठूलो सहर हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा [[महाभारत पर्वत शृङ्खला]] छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। यस क्षेत्रमा ठूला-ठूला व्यापारिक तथा सेवा संस्थाहरू छन्। भरतपुर मध्यक्षेत्रमा बसोवास गर्ने नेपाली जनताको लागि उच्च शिक्षा, व्यापार र यातायातको केन्द्र बिन्दु मानिन्छ। नारायणघाट [[गण्डकी नदी|नारायणी नदी]]को किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो। चितवन जिल्लाको क्षेत्रफल २२३८.३९ वर्ग किलोमिटर रहेको छ।
 
== उत्पत्ति ==
पङ्क्ति ६६:
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवोधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।
 
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]ले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा [[महेन्द्र राजमार्ग]]को उद्घाटन गरे पछि यो स्थानको विकासक्रम तिब्र रूपले बढ्न गयो ।
 
[[गण्डकी नदी|नारायणी नदी]]को किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।
 
== व्यापार र उत्पादन ==
पङ्क्ति ८६:
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यका लाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर [[उपरदांगगढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालिका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछिको सातौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]],विरगंज [[धरान उपमहानगरपालिका|धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
 
==यो पनि हेर्नुहोस==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित