"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

शीर्षक सुधार (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
 
==अवस्थिति==
वर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई [[नेपालका प्रदेशहरू|प्रदेश]] [[वाग्मतीबागमती प्रदेश|प्रदेश नं. ३]] र [[गण्डकी प्रदेश|प्रदेश नं. ४]] तथा तीन जिल्ला [[चितवन जिल्ला|चितवन]], [[नवलपरासी जिल्ला|नवलपरासी]] तथा [[मकवानपुर जिल्ला|मकवानपुर]]का प्रशासनिक विभाजनमा परेको छ । पूर्वको हेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवाससम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरेसम्म केही चाक्लो र कतै साङ्गुरो हुँदै यो उपत्यका फैलिएको छ । नारायणी नदी पश्चिमको भूभाग नवलपरासी जिल्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जिल्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जिल्लाको रूपमा रहेको छ । अत्यन्त उब्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जङ्गल कटान गरी वि.सं. २०१४ सालदेखि मानव बसोवासका लागि खुल्ला गरिएको हो । चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेतबारी सिंचित गर्न उपयोग गरिएका छन् । कृषि उद्यममा उपत्यकालाई अग्रणी मानिन्छ ।
 
==यातायात==
पङ्क्ति ९:
 
==शहरी क्षेत्र==
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबिधा यस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन । उद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालिका [[भरतपुर महानगरपालिका|भरतपुर]],[[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अञ्चल जिल्ला का जनतालाई वाणीज्य सेवा दिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौँ|काठमाण्डौ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछीको सातौ ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा [[काठमाडौँ|काठमाण्डौ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगरविराटनगर महानगरपालिका|विराटनगर]],विरगंज [[धरान उपमहानगरपालिका|धरान]] [[भरतपुर महानगरपालिका|भरतपुर]] [[महेन्द्रनगर (स्पष्टता)|महेन्द्रनगर]] तथा [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ । उद्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख औद्योगिक सहर हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।