"क्रिकेट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३२:
सुरुमा बलरले बललाई जमीनबाट गुडाएर विकेटतिर फ्याक्नुपथ्र्‍यो तर सन् १७७०को दशकपछि [[बल]]लाई हावामा फ्याँक्ने चलन सुरु भयो जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो। सन् १७७४मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो [[विकेट]] पनि राख्न थालियो। सन् १७८०मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो। सन् १८७०मा क्रिकेटमा [[चौका_(क्रिकेट)|चौका]] र [[छक्का_(क्रिकेट)|छक्का]]को व्यवस्था भयो।
 
टेस्ट क्रिकेटको सुरुवात सन् १८७७मा भयो, जुन इंग्ल्याण्ड र अस्ट्रेलियाबीच भएको थियो, जसमा [[अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टिमटोली|अस्ट्रेलिया]]ले [[इङ्ल्यान्ड राष्ट्रिय क्रिकेट टिमटोली|इङ्गल्यान्ड]]लाई ४५ रनले हराएको थियो। सन् २००७मा पहिलो [[ट्वान्टी२०|ट्वान्टी२० क्रिकेट]] विश्वकप प्रतियोगिता सम्पन्न भयो, जसमा [[भारत राष्ट्रिय क्रिकेट टिमटोली|भारत]]ले क्रिकेट विश्वकपको उपाधि जित्यो।
<center><gallery perrow="5">
File:Cricket field parts.svg
"https://ne.wikipedia.org/wiki/क्रिकेट" बाट अनुप्रेषित