"उमेश यादव" का संशोधनहरू बिचको अन्तर

सा →‎top: clean up, replaced: इङ्गल्यान्ड → इङ्ल्यान्ड स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९९:
}}
 
'''उमेशकुमार तिलक यादव''' ({{lang-mr|उमेश टिळक यादव}}, जन्म: २५ अक्टोबर १९८७) भारतीय क्रिकेट खेलाडी हुन्, वर्तमानमा उनी [[विदर्भ क्रिकेट टिम|विदर्भ]]बाट घरेलु क्रिकेट खेल्छन् । उनी दायाँ हाते तीब्र गतिका बलर हुन् । उनले सन् २००८ देखि नै घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी [[विदर्भ क्रिकेट टिम|विदर्भ]]बाट घरेलु क्रिकेट खेलेर [[टेस्ट क्रिकेट]] खेल्ने पहिलो खेलाडी हुन् । उनले [[एकदिवसीय अन्तर्राष्ट्रिय]] क्रिकेट खेलको सुरुवात सन् २०१० मा [[जिम्बाब्वे राष्ट्रिय क्रिकेट टिमटोली|जिम्बाब्वे]]का विरुद्ध खेलेका थिए भने त्यही वर्ष उनले टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध खेलेका थिए ।<ref>http://cricket.yahoo.com/news/professional-companies-should-manage-cricketers-041823900.html</ref><ref>http://www.gaamesunlimited.com</ref>
 
==प्रारम्भिक जीवन==
"https://ne.wikipedia.org/wiki/उमेश_यादव" बाट अनुप्रेषित