"लङ्गुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
}}
[[:en:Gray Langur|लंगुर]] '''सेम्नोपिथेकस'''(Semnopithecus) प्रजाति अंतर्गत पर्ने [[स्तनधारी]] [[जनावर]] हो, जुन मुख्यतया दक्षीण [[एशिया]]मा पाईने गर्छ । लंगुरहरु मुख्यतया जंगलि क्षेत्रमा बसोबास गर्ने गर्छन साथै यिनीहरु शहरी क्षेत्रमा पनि पाईने गर्छन । सामान्यतया लंगुरका सबै प्रजातिहरु कम देखी सामान्य उचाईमा पाईने गर्छन तर [[:en:Nepal Gray Langur|नेपाली लंगुर]] र [[:en:Kashmir Gray Langur|कश्मीरी लंगुर]]हरु समुन्द्री सतहबाट ४,००० मिटर (१३,००० फिट) भन्दा माथीका हिमाली क्षेत्रमा पाईने गर्छन ।
 
यसका प्राय सबै प्रजातिहरुलाई लंगुर वा हनुमान लंगुर भनिने गरिन्छ । लंगुरका सात प्रकारका प्रजातिहरु रहेका छन, जस मध्ये [[:en:Northern Plains Gray Langur|'''सेम्नोपिथेकस इन्टेलस'''(Semnopithecus entellus)]] प्रजाति सबैभन्दा पछि (सन २००१मा) फेला परेको प्रजाति हो।
"https://ne.wikipedia.org/wiki/लङ्गुर" बाट अनुप्रेषित