"आजाद कश्मीर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
 
[[File:Azad Kashmir in Pakistan (disputed hatched) (claims hatched).svg|thumb|150px|आजाद कश्मीरको नक्शा]]
'''जम्मू कश्मीरको आजाद कश्मीर''', (उर्दू:آزاد جممو اور کشمیر (پاکستان) अथवा '''आजाद जम्मु कश्मीर''' अथवा '''इश्लामिक गणन्त्र आजाद कश्मीर''', कश्मीरको एउटा हिस्सा हो। जुन अहिले [[पाकिस्तान]]को अधिकारमा छ, तर [[भारत]] यसमाथि आफ्नो दावा गर्छ, र यसलाई आफ्नो प्रान्त [[जम्मु र कश्मीर|जम्मु कश्मीर]]मा मिलाउन खोज्दै छ, जुन राजनीतिक आधारमा अलग्गै छ ।
 
आजाद जम्मू कश्मीरको राजधानी [[मुजफ्फराबाद]] हो। आजाद जम्मू कश्मीरसँग ५,१३४ बर्ग मील (१३,२९७ बर्ग किमी ) क्षेत्र छ। यस क्षेत्रका निवासिहरूमा कश्मीरी मुसलमान हुन।
"https://ne.wikipedia.org/wiki/आजाद_कश्मीर" बाट अनुप्रेषित