"हुण" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
[[File:HunaKing.JPG|thumb|हुणको उपजाति नेजकका राजा नेप्की मल्का]]
[[File:Asia 500ad.jpg|thumb|right|250px|हुण साम्राज्यको (चित्रमा हेप्थालाइट्स) अधिकतम फैलावट, ई.स. ४०० तिर सर्वोच्च सिमाना]]
'''हुण''', '''हलहुण''', '''हरहुण''', '''अल्जोन''', '''वाल्जोन''' एक जियोनाइट तथा हेप्थालाइट्स जातिसमुह थियो। हुण एक मध्य एसियाली लडाकु जातिसमुह थियो। ईस्वीको ५ औंऔँ सदीको अन्त्य र छैटौंछैटौँ सदीको सुरूवातमा हुण जातिले खाइबर भञ्ज्याङ्ग हुँदै [[भारतीय उपमहाद्वीप]] छिरेका थिए जहाँ उनीहरूलाई [[गुप्त राजवंश]]का राजा यशोधर्मनले पराजित गरे।<ref>India: A History by John Keay p.158</ref> हुण साम्राज्यको अधिकतम सिमाना भारतको माल्वा क्षेत्रसम्म पुगेको थियो।<ref>{{cite web |url=http://www.diss.fu-berlin.de/diss/servlets/MCRFileNodeServlet/FUDISS_derivate_000000007165/01_Text.pdf |title=The Hephthalites: Archaeological and Historical Analysis |last=Kurbanov |first=Aydogdy |page=24 |year=2010 |quote=The Hūnas controlled an area that extended from Malwa in central India to Kashmir.}}</ref> उनीहरूको निरन्तर हमलाले [[गुप्त राजवंश]]को पतन भएको थियो।
[[File:Sondani.jpg|thumb|राजा यशोधर्मनले हुणहरूलाई पराजित गरेपछि बनाएको विजयस्तम्भ]]
हुणहरूलाई तिब्बती ग्रन्थहरूमा [[यवन]], [[तुखार]], [[कम्बोज]], [[खस]], [[दारदार]] जातिहरूसँगै उल्लेख गरिएको छ।<ref>Tho-ghar yul dan yabana dan kambodza dan Khasa dan Huna dan Darta dan...</ref>
"https://ne.wikipedia.org/wiki/हुण" बाट अनुप्रेषित