"हरिहरपुरगढी" का संशोधनहरू बिचको अन्तर

सा →‎हरिहरपुर गढीसँग सम्बन्धित ऐतिहासिक घटनाहरू: clean up, replaced: इष्ट इन्डिया कम्पनी → इस्ट स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७७:
=== ठाकुरवंसीय इतिहास ===
 
१० औंऔँ सताब्दीदेखिनै सिमरौनगढ राज्य ( हालको वारा जिल्ला केन्द्र ) कला, संस्कृति तथा अन्य भौतिक सम्पन्नताले निकै वैभवशाली भएको पाइन्छ। वि.सं. १३८१मा सिम्रौनगढका राजा हरिसिंहदेव (कतै हरसिंहदेव पनि भनिएको छ ) थिए। यी राजा ठाकुर वंशका थिए। यीनको समयमा ठकुरी सम्बत्को प्रचलन पनि ल्याएको पाइन्छ।
 
ठाकुर वंशको उत्पती दैवीय शक्तिबाट र इतिहँसका कालखण्डहरूमा यो वंश ध्वस्त समेत भएकाले ठाकुरलाई अत्यन्त पवित्र र धार्मिक आस्थाका रूपमा लिने चलन तत्कालिन कर्णाट शाशक हरूमा पाइन्छ। वि.सं. १३८१ मा दिल्लीका मुसलमान [[गयाशुद्धीन तुगलक]]ले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिए। वि.सं. १३६७ मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे।
"https://ne.wikipedia.org/wiki/हरिहरपुरगढी" बाट अनुप्रेषित