"स्वच्छन्दतावाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
[[File:Delacroix - La Mort de Sardanapale (1827).jpg|thumb|right|300px|[[Eugène Delacroix]], ''[[Death of Sardanapalus]]'', 1827, taking its [[Orientalism|Orientalist]] subject from a play by [[Lord Byron]]]]
[[File:Philipp Otto Runge 001.jpg|thumb|300px|[[Philipp Otto Runge]], ''The Morning'', 1808]]
'''स्वच्छन्दतावाद''' ({{lang-en|[[:en:Romanticism|Romanticism]]}}), अन्य नाम: '''रोमान्टिक धारा''', '''रोमान्टिकवाद''', '''रोमान्टिक मान्यता''', '''छायावाद''') अठारौंअठारौँ शताब्दीतिर विकसित कलात्मक, साहित्यिक, र बौद्धिक आन्दोलन मानिन्छ ।
 
== परिचय ==
पङ्क्ति १९:
स्वच्छन्दतावाद मुख्य रूपमा सन् १७९८बाट सुरु भर्इ सन् १८३० तिर समाप्त हुन पुगेको देखिन्छ । लगभग तिन दशकको यसको समयावधिलार्इ निम्नलिखित दुर्इ चरणमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ः
=== पहिलो चरण ===
यस चरणलार्इ पूर्व स्वच्छन्दतावादी युग पनि भनिन्छ । अठारौंअठारौँ शताब्दीको मध्यतिर अङ्ग्रेजी कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको मानिन्छ ।
यस अवधिका वर्न्स, पर्सी, वार्टन आदिका कवितामा पूर्व स्वच्छन्दतावादी प्रवृत्ति देखिएको छ ।