"सिलेट जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८३:
== इतिहास ==
 
प्रशासकीय सिलेट जिल्लाको स्थापना ३ जनवरी १७८२ मा ढाका विभाग अन्तर्गत भएको थियो र सोही वर्ष सिलेट जिल्ला नयाँ निर्मित असाम प्रदेशमा समावेश गरिएको थियो। यस जिल्लामा महानगरको स्थापना सन् १८७८ मा भएको थियो। सन् २९४७ मा एक जनमतक‍ो नतिजा अनुसार यो जिल्ला पूर्वी पाकिस्तानसँग जोडिएको थियो र चट्टग्राम विभागमा समावेश भएको थियो। सन् १९८३-८५ मा सिलेट विभागलाई सुनामगञ्ज, हबिगञ्ज, मौलभीबाजार र सिलेट गरी चार जिल्लाहरूमा विभाजन गरिएको थियो। १ अगस्ट १९९५ को सिलेट विभागलाई ६ औंऔँ विभाजन को रूपमा घोषित गरिएको थियो जसमा ४ जिल्लामा रहेका १२ उपजिल्ला मध्ये गोयाइनघाट उपजिल्ला सबैभन्दा ठूलो (४८६.१० वर्ग किलोमिटर) र सबैभन्दा सानो फेञ्चुगञ्ज उपजिल्ला रहेका छन्।
 
 
"https://ne.wikipedia.org/wiki/सिलेट_जिल्ला" बाट अनुप्रेषित