"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ११:
महत्त्वपूर्ण मन्त्रालयहरू सम्हाल्ने अवसर पाउनुभएकी शैलजालाई मन्त्रालयहरूमा नीतिगत रूपमा ठूलो प्रभाव पार्ने नेताको रूपमा सम्झ्िने गरिन्छ। भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट उहाँँले दिएको राजिनामा नेपाली राजनीतिमा विरलै हुने घटना हो। जलस्रोतमा सामुदाईक बिधुत नीति उनकै देन हो |
==योगदान==
महिला हकहितको सवालमा पनि शैलजाले प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो। मुलुकी ऐनको एघारौंएघारौँ संशोधन ल्याउनमा शैलजाको योगदान ठूलो छ। आफ्नै संयोजकत्वमा व्यापक छलफल गराएर उहाँ त्यसलाई विधेयकको रूप दिन सफल हुनुभएको थियो।
जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो। त्यस मानेमा शैलजा पनि अपवाद हुनुभएन। तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाउनुभयो त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ।
 
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित