"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
शीर्षक सुधार (By FindAndReplace)
पङ्क्ति १९:
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ। पूर्वको हेटुडाबाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्विनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
 
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ। हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वी क्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यकालाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर [[उपरदांग गढीउपरदांगगढी]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तिखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणिज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौँडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठूला वाणिज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा , अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणिज्य सेवा दई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछिको सतौ ठूलो सहर हो।
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित