"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २४७:
२) हिँड्दा ठेस लागेमा कसैले गाली गरेको हो भन्ने लोकविश्वास छ।
 
४) निष्कर्ष : 'लोकविश्वास' लोकजीवनले लामो अनुभवबाट आर्जित ज्ञान हो। यो स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ। कुनैकुनै विषयमा भने जतासुकै समानता पाइन्छ। लोकविश्वासका विषयहरूमध्ये धेरैजसो वैज्ञानिक कसीमा राखे पनि ठीक सावित हुने किसिमका देखिन्छन् भने केही विषयहरू युगका अन्तरालले असामयिक लाग्छन्। लोकविश्वासको जन्ममा प्रकृति र मानव मनको सहकार्य देखिन्छ। मानव सभ्यताको आरम्भिक कालदेखि नै यस्ता विश्वासहरू जन्मन थालेका हुन् भने २१ औंऔँ शताब्दीमा पनि ती विश्वासहरूले स्थान लिइरहेका छन्। अतः लोकविश्वास मानव बुद्धि र तर्कभन्दा पनि हृदय र अनुभूतिसँग नजिकछन् त्यसैले निरन्तर प्रचलनमा रहिआएका छन्।
 
[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=828&cat_id=29] केही प्रचलित लोकविश्वासहरू
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित