"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (रोबोट : हिज्जे मिलाउँदै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
[[चित्र:लाहिडी महासय.jpg|thumb|श्यामाचरण लाहिडी , ]]
 
श्यामाचरण लाहिडी (३० सेप्टेम्बर १८२८ –२६ सेप्टेम्बर १८९५) अठारौंअठारौँ शताब्दीका उच्च कोटीका सन्त हुनुहुन्थ्यो । उहाँले सद्गृहस्थको रूपमा यौगिक पूर्णता प्राप्त गर्नुभएको थियो । उहाँको जन्म बंगालको नदीया जिल्लाको प्राचीन राजधानी कृष्णनगर नजिकैको धरणी नामक गाउँमा सम्भ्रान्त ब्राह्मण परिवारमा भएको थियो । उहाँको पठनपाठन काशी मा भयो । उहाँले बंगाली संस्कृत लगायत अंग्रेजी पनि पढ्नुभएको थियो । जिविकोपार्जनका लागि सानै उमेरमा उहाँले सरकारी कामकाज गर्न थाल्नुभयो । उहाँ दानापुरको मिलिटरी अकाउन्ट अफिसमा हुनुहुन्थ्यो । केही समयको लागि उहाँलाई रानिखेत काजमा पठाइयो । यहीं नै उहाँलाई गुरुदर्शन र गुरुदीक्षा प्राप्त भयो ।
 
==योगदान==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/924956" बाट अनुप्रेषित