"रामचरितमानस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[file:Gosvami_Tulsidas_II.jpg|200px|thumb|रचनाकार तुलसीदास]]
'''रामचरितमानस''' [[अवधी भाषा|अवधि भाषा]]को एक [[वाल्मीकीय रामायण|रामायण]] [[महाकाव्य]] हो जसलाई [[तुलसीदास|गोस्वामी तुसलसी दास]]ले १६ औंऔँ शताब्दीमा रचना गरेका थिए । रामचरितमानसलाई [[भारत]]को संस्कृतिमा एक महत्त्वपूर्ण स्थान प्राप्त छ। यसलाई कतिपय अस्थिक व्यक्तिहरू द्वारा प्रतिदिन पढने गरिन्छ । यसमा भगवान् [[श्रीराम अवतार|श्रीराम]]लाई सर्वशक्तिमान नायकको रूपमा प्रस्तुत गरिएको छ भने उही [[वाल्मीकीय रामायण]]मा श्रीरामलाई सामान्य मनुष्य भनिन्छ । रामचरितमानसमा श्रीरामलाई सर्वशक्तिमान हुँदा हुँदै पनि मर्यादा पुरुषोत्तम रहेको उल्लेख छ। यसलाई [[असोज]] महिनाको [[नवरात्रि]]मा पूरा नौ दिनसम्म अनवरत पाठ गरिन्छ ।
 
==संक्षिप्त रामायण==
"https://ne.wikipedia.org/wiki/रामचरितमानस" बाट अनुप्रेषित