"राजनीतिक अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''राजनीतिक अर्थशास्त्र''' (Political Economy)को अर्थ के हो भने यो विषय सुरुमा राजनीति शास्त्रको एक अंगको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन ।
उन्नाइसौंउन्नाइसौँ शताब्दीमा विचारकहरूले के अनुभव गर्न थाले भने राजनीतिक अर्थशास्त्रले यस शास्त्रको सम्पूर्ण विषय वस्तु समेट्न सक्दैन । यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ जबकि यस्ता कुराहरूको राजनीतिसंग कुनै सम्बन्ध हु“दैन । त्यसैले जर्मन अर्थशास्त्रीहरूले यस विषयलाई सामाजिक अर्थशास्त्र (Social Economics) भन्नु उचित ठाने । यसरी विभिन्न नामले सम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ“ शताब्दीमा अर्थशास्त्र वा इकोनोमिक्स भन्ने प्रचलन भयो । कौटिलीय अर्थशास्त्रको कृतिलाई राजनीतिक अर्थशास्त्रको प्राचीनतम पुस्तक मान्न सकिन्छ । <ref>बाबु राम ज्ञवाली, वि.सं.२०७१, कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन ।</ref>
<br />
[[अर्थशास्त्र]] शब्दको अङ्ग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु हो तर वि.सं १८३३ मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । विलियम स्टेनली जेभन्सका विचारमा अर्थशास्त्रको जन्मदाता एडम स्मिथ नभएर रिचार्ड क्यान्टिलियन <ref>पुरुषोत्तम नायक, ओरिजिन अफ द साइन्स अफ इकोनोमिक्स– अ क्वेस्ट,जरनल अफ आसाम यूनिवर्सिटी, (भोल्युम २, सन् १९९७), पृ. ४७–५२ ।</ref>