"माक्सिमिलियेँ रबस्पियर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६१:
'''म्याक्समिलन रोबस्पेयर''' (({{IPA-fr|mak.si.mi.ljɛ̃ fʁɑ̃.swa ma.ʁi i.zi.dɔʁ də ʁɔ.bɛs.pjɛʁ|lang}} ६ मे १७५८ -२८ जुलाई १७९९ ) एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई [[फ्रान्सेली राज्यक्रान्ति]]सँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छन्। रोबस्पियर फ्रान्सको राष्ट्रिय सभा (नेशनल असेम्बली), फ्रान्सको राष्ट्रिय संबिधान सभा र ज्याकोबियन क्लबको सदस्य थिए।
 
आर्रा प्रान्तको वकील, रोबस्पेयर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि आन्दोलनको नेतृत्व गरे। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरे। उनको विरोधीहरूलाई उनको बिरोध गर्नु भारी महँगो पर्यो । उनी फ्रान्समा सद्गुणको गणतन्त्र <ref>http://www.historyguide.org/intellect/virtue.html</ref> स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतंक बिनाको सद्गुण र सद्गुण बिनाको आतंक निरर्थक छ ।" <ref>{{Cite book|last=वर्मा|first=लाल बहादुर|title=आधुनिक विश्व इतिहास की झलक|url=|format=|edition=|date=2009|publisher=अभिव्यक्ति प्रकाशन|location=इलाहाबाद|pages=38-40|quote=}}</ref> उनले क्रान्तिको समयमा [[लुई सोह्रौंसोह्रौँ]] र [[मेरी एन्टोइनेट|रानी एन्टोइनेट]]लाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेले।
 
रोबस्पेयरलाई ''लेंकोरेप्तिब्ल'' ''<small>(l'Incorruptible)</small>'' अर्थात् जसलाई भ्रस्ट गर्न नसकिने उपाधि दिइएको थियो ''।''