"सरस्वती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
वास्तवमा इहलोकलाई उपभोग गर्न सक्ने र परलोकलाई उज्ज्वल बनाउने पुरुषार्थ सरस्वतीकै असीम कृपा हो । भनिएको छ -
 
"सुवर्ण पुष्पितां पृथ्वी, विचिन्वन्ति नराःस्त्रय ः।
 
शूरश्च कृत विद्यश्च यश्च जानाति सेवितुम् ।"
 
अर्थात् विशाल पृथ्वीमा फुलेको सुनौला फूल तीन जनाले मात्र टिप्न सक्छन् । ती हुन्-'''
 
१. शूरवीर
पङ्क्ति १७:
२. आध्यात्म एवं भौतिक विद्या पढेको
 
३. सेवा नै धर्म हो भनेर समाज सेवामा सरिक हुने । '''
 
शौर्य वा पराक्रम आर्जन गर्न ज्ञान नभै सम्भव छैन, परा-अपरा विद्यामा सरस्वतीको दृष्टि अनिवार्य पर्नैपर्छ । सेवाको भाव जगाउन "परोपकार पुण्याय पापाय परपीडनम्"को शारदावाणीलाई अनुसरण गर्नुपर्ने हुँदा सरस्वतीभन्दा महान् कोही छैन ।
 
 
बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन् '''कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती । करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।'''
 
अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
 
 
 
"https://ne.wikipedia.org/wiki/सरस्वती" बाट अनुप्रेषित